नेपालकाे खाद्यान्न आयातमा बढ्दो परनिर्भरताः आठ महिनामा २८ अर्बको चामल आयात, तरकारी र फलफूलको हिस्सा पनि ठूलो

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो आठ महिनाको तथ्यांकअनुसार नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ…

प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशले शान्तिपूर्ण रूपमा निकास पाएको भन्दै रविले गरे बधाई ज्ञापन

काठमाडौं । आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा…

प्रदीप पौडेलले गरे सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न अनुरोध

काठमाडौं । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा एक वक्तव्य…

विश्व जल दिवसका अवसरमा धोवी खोलामा सरसफाई (फोटो फिचर)

काठमाडौं । विश्व जल दिवस को अवसरमा काठमाडौंको रातो पुल क्षेत्रमा धोवी खोलाको सरसफाई गरिएको छ। आइतबार काठमाडौं महानगरले उक्त…

नेप्सेमा २३ अर्बको कारोबारः ७ महिनायताकै उच्च विन्दुमा

काठमाडौं । आइतबार धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन उछाल देखिएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज…

ट्रम्पको ४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की

काठमाडौं । इरानलाई कडा चेतावनी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले…

विरगन्जको हरि खेतान क्याम्पस परीक्षा रोकिएपछि रणमैदानमा परिणत

वीरगन्ज । वीरगन्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति…

कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण गराउन ज्ञापनपत्रः नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको आराेप

काठमाडौं । आइतबार  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता…

आजदेखि मिथिलाञ्चलमा चैती छठ सुरु

सर्लाही । आजदेखि मिथिलाञ्चलमा श्रद्धा र आस्थाको महान् पर्व चैती छठ विधिवत् सुरु भएको छ । तराईका विभिन्न जिल्लामा यस पर्वलाई चार…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार साताको पहिलो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज…

पानीले जीवनका हरेक पक्षलाई दिशानिर्देश गर्दै आएको : राष्ट्रपति पौडेल

काठमाडौं । विश्व पानी दिवस २०२६ (२२ मार्च) का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मानव सभ्यताको विकासदेखि हालसम्म पानीले…

उज्यालो नेपाल पार्टीले बुझायो प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै उज्यालो नेपाल पार्टीले बधाई ज्ञापन गरेको…