एजेन्सी। यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि विद्रोहीले आक्रमण गरेको थियो।
तपाईंको प्रतिकृया



