यमनमा बालबालिका चढेको बसमाथि आक्रमणहुँदा, २९ को मृत्यु

एजेन्सी। यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि विद्रोहीले  आक्रमण  गरेको  थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री