ठूलोभेरीको मेयरमा कांग्रेसका स्वर्णबहादुर विजयी

डाेल्पा । डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनीले १ हजार २ सय ८६ मत ल्याएर उनी मेयर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायाले ९ सय ४५ मत पाएका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै छिरिङ डोल्मा महतले ८ सय ४८ ल्याएर निर्वाचित भएकी छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री