विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

काठमाडाैँ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले पछिल्लो मत परिणाम अनुसार १३१२ मत ल्याउँदा नेकपा एमालेका सागरकुमार थापाले ९५९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले ३८० मत ल्याउँदा राप्रपाका प्रहदाल प्रसाद साहले २१९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा शिल्पा कार्कीले १०८२ मत ल्याउँदा गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ७३५ मत ल्याएर पछ्याई रहेका छन् ।

राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले २५९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २५४ मत ल्याएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस