श्री एयरलाइन्सको इन्जिन फेल भएपछि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ । आज ८७ जना यात्रुले लिएर काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको इन्जिन फेल भएको हो ।

इन्जिन फेल भएपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सुरक्षित रुपमा अवतरण गराइएको जानकारी प्राप्त भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री