आचारसंहिताविपरीत भाेट मागे गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन्।

आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन् ।

मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री