गण्डकी विकास बैंकका चार नयाँ शाखा सञ्चालनमा

काठमाडौ ।  गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले  ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा ल्याएको हो । यससँगै बैंकको  शाखा संख्या ७२ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री