काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पार्टीले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।

तपाईंको प्रतिकृया




