विप्लव नेतृत्वको (नेकपा)का प्रवक्ता खड्गबहादुर पक्राउ

काठमाडौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।

विश्वकर्मालाई गएराति चाल्नाखेलबाट पक्राउ  गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले जानकारी दिएका छन् । प्रहरीले जनाए अनुसार बिष्फोट तथा चन्दा असुली मुद्दामा फरार रहेकाले पक्राउ गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री