मतदान केन्द्रमा मोबाइल लिन नपाइने, अन्य के-के कुरामा छ निषेध ?

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची-३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र बनाउनुपर्छ ।

निर्वाचन आयोगका अनुसार मतदाता प्रवेश गर्ने द्वारमा ‘भित्र’ र मतदाता बाहिर निस्कने द्वारमा ‘बाहिर’ लेखिएको कार्ड सबैले देख्ने गरी टाँस्नुपर्छ । मतदान केन्द्रको बाहिरपट्टि सबैले देख्ने गरी धूम्रपान निषेधित क्षेत्र तथा हातहतियार निषेध लेखिएको कार्ड झुन्ड्याउनुपर्छ ।

यस्तो गर्नुपर्छ व्यवस्था :-

मतदान केन्द्र बनाउँदा स्थानीय व्यक्तिको सहयोग लिन तथा त्यस केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सो काममा लगाउन सकिनेछ । केन्द्र बनाउँदा स्थानीयस्तरमा उपलब्ध हुने डोरी, बाँस, घोचा, पालजस्ता सामग्रीको उपयोग गर्न सकिनेछ ।

यसरी निर्माण गरिएको मतदान केन्द्रमा मतदान कार्य सञ्चालनका लागि आवश्यक पर्ने टेबुल, बेन्च, कुर्सीलगायत सामग्रीको व्यवस्था मिलाउनुपर्छ ।

यस्तो हुनुपर्छ मतदान केन्द्र :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरो : यी सडक अझै अवरूद्ध (नामसहित)

काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन् । प्रहरी प्रधान कार्यालयले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds