संचारकर्मी गीता अधिकारीको शब्द र सारिकाको आवाजमा तिज गीतको भिडियो सार्वजनिक

काठमाडौं ।  संचारकर्मी गीता अधिकारीको शब्द र सारिकाको आवाजमा तिज गीतको भिडियो सार्वजनिक भएको छ । पृथक शब्द अनि सामाजिक कुरीतीहरुलाई चिर्दै देखावटी तिज मनाउनेहरुलाई सन्देशमुलक छ ।

गीतको भिडियोमा नायिका भुवन चन्द, नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरे लगायतकाको अभिनय रहेको छ ।

वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस