ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

ललितपुरमा कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको छ। ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ। ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरीमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी र उपप्रमुख कांग्रेसले पाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री