नायिका केकी अधिकारीले गरिन् विवाह

नायिका केकी अधिकारीले विवाह गरेकी छन्। केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् ।

उनले बुधबार विवाह गरेकी हुन्। तर, अधिकारीले विवाहका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री