Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आइतबार सार्वजनिक विदा दिने सरकारकाे निर्णय

रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक विदा दिने भएको छ।

गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार चैत २७ गते आइतबार रामनवमीका अवसरमा नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ।

रामनवमीका अवसरमा विदा दिने निर्णय चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after