१३ जना नयाँ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १५५ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ४४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन …

प्रतिकृया दिनुहॊस

This will auto close after