चट्याङ लागेर बालिकाको मृत्यु

काठमाडौं ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर  एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन्।  तिलोत्तमा नगरपालिका–१७ मा रहेको खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ  ५ बजेतिर बालिकालाई चट्याङ लागेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री