काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन्। तिलोत्तमा नगरपालिका–१७ मा रहेको खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ ५ बजेतिर बालिकालाई चट्याङ लागेको थियो।
यॊ पनि हेर्नुहॊस
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …
प्रतिकृया दिनुहॊस