अनमोलका आटा, मैदा, सूजी भाटभटेनी र बिग मार्टमा पनि

काठमाडौं ।शंकर ग्रुप अन्र्तगतको माँ दुर्गा फुड्सले उत्पादन गर्ने अनमोल ब्राण्डका आँटा, मैदा, सूजी  डिपार्टमेन्ट स्टोर भाटभटेनी र बिग मार्टमा उपलब्ध हुन थालेका छन् ।उपभोक्ताको सहजताका लागि भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा  (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री