‘झमकबहादुर’को ‘मृग नयनी’ सार्वजनिक

काठमाडौं ।चलचित्र ‘झमकबहादुर’मा समावेश ‘मृग नयनी तिम्रो आँखामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, रवि महर्जन लगायतका कलाकारको भूमिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री