इण्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौं । इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ भने दर्जनौं घर भत्किएका छन् ।

आइतबार विहान ७ बजे ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प इण्डोनेसियाको एक टापूमा गएको बीबीसीले जनाएको छ ।

यसअघि सन् २०१६ मा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पमा परि दर्जनौको ज्यान गएको थियो भने ४० हजार जनता घरबार बिहिनि भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री