काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य १७ जना हराइरहेका छन् । सो क्षेत्रमा अहिले उच्च तापक्रम, कम आद्रता र हावाहुरी चलिरहेकाले पनि आगो फैलिनेक्रम थप दू्रत बनेको आपतकालीन सूचनामा जनाइएको छ ।
तपाईंको प्रतिकृया




