फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । निगमले गएराति राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मुल्य बढेको छ । बढेको मुल्यपछि अब पेट्रोल प्रतिलिटर १४५ भएको छ भने डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर १२८ भएको निगमले जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मुल्य भने वृद्धि नभएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला …

प्रतिकृया दिनुहॊस