फागुन १ बाट त्रिविका भौतिक कक्षा सञ्चालन हुने

कोरोना महामारीका कारण भौतिकरुपमा स्थगित त्रिभुवन विश्व विद्यालयको पठनपाठक फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ।

बिहीबार एक सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरि स्थानीय निकायसँग समन्वय गरि जोखिम नियन्त्रणका लागि पूर्वतयारी गरि कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ।

त्रिविको कार्यकारी परिषद्ले २५ माघमा बैठकले निर्णय गरि स्वास्थ्य मापदण्ड पालना गरि भौतिक रूपमा कक्षा सञ्चालनदेखि दैनिक प्रशासनिक कार्य सम्पादन गर्न निर्देशन दिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य