घाँस काट्न गएकी महिलाको हत्या अभियोगमा एक जना पक्राउ

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-१० साधखोला बस्ने ६० वर्षीया मिनकुमारी खड्काको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङ टोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएकी मिन कुमारीलाई कुमारले लाठी र ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य