काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालिका र सिधिङ्गवा गाउँपालिका , सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा गरी एकैसाथ आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएकोे छ । यससँगै लक्ष्मी बैंकको शाखा संख्या ९४ पुगेको छ ।
तपाईंको प्रतिकृया



