स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत, ओमिक्रोनविरुद्ध पनि काम गर्ने

ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन्।

गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोनविरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आइएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

काठमाडौँ । ‘आइएमई पे’ ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस