प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै कायम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै कायम भएको छ।

जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मतले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो।

प्रदेश सभामा कायम रहेका १०४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए। जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो। प्रदेश २ को नामका लागि भने मतदान हुँदैछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस