ट्रिपरले अाज फेरी एकजनाको ज्यान लियो

काठमाडौं । बनेपाको चारदोबाटोमा अाज फेरी ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि बनेपा बजार तनाव भएको छ । सर्वसाधारणको ट्रिपरमाथि आगजनी  गरेका छन् ।

काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक ४८ वर्षीय जीतबहादुर तामाङको  मृत्यु भएको छ ।  ट्रिपर तथा चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री