फेवा र गण्डकी विकास बैंकको एकिकृत कारोबार असार २१ देखि

काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंकले मर्जरपछि असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्दैछन् । यी दुई विकास बैंकले असार २१ गतेदेखि गण्डकी विकास बैंकको नामले राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार सुरु गर्न लागेका हुन्।
मर्जर पछि बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप