राष्ट्रियसभाको १९ सिटमा गठबन्धनमा सहमति, कसलाई कति ?

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उम्मेदवार बनाउनेगरी बाँडफाँट गरेका छन् । सत्ता गठबन्धनको बैठकमा संयुक्त उम्मेदवार बनाउने निणर्य भएको हो ।

गठबन्धन एक भएर जाने भन्ने विषयमा छलफल भएको थियो । सबैलाई पहिले जुन जुन पार्टीको खाली भएको छ त्यो उनीहरुलाई नै दिने बाँकी रहेको ८ सिटमा कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक-एक, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने निणर्य भएको छ ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य