घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन यस्तो सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो । ​आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य