काठमाडौं । गीतकार तथा संगीतकार दीपक शर्माले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। शर्माले पियारी’को लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । शर्माकै शब्द र स्वरमा सजिएको गीतको एरेन्जमा उदयराज पौडेलले गरेका छन् । गीतको सम्पादन अशोक मल्लले गरेका हुन्।
तपाईंको प्रतिकृया




