उपत्यकामा खोप दिइँदै, कहाँ गएर लगाउने ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको ३ वटै जिल्लामा सरकारले खोप अभियान सञ्चालन गरिरहेको छ । काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाले खोप अभियान सञ्चालन गरिरहेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्ष माथिका खोप नलगाएका र गर्भवती भएको ३ महिना नाघेका महिलाहरु सबै जनालाई जति सक्दो छिटो गएर खोप लगाउन अनुरोध गरेको छ ।

कहाँ गएर लगाउने ?

भेरोसेल, कोभिसिल्ड र एष्ट्राजेनिका खोप सरकारले दिइरहेको छ । मंगलबारसम्म नेपालमा कुल जनसंख्याको ४५‍‍.४ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् भने दोस्रो मात्राको खोप ३३।७ प्रतिशतले लगाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य