माओवादी केन्द्र महाधिवेशन: बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन

माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ।

बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो।

बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस