कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।

बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घण्टा ढिलो गरी बैठक सुरु भएको हो।

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रीय समितिको बैठक बोलाइएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप