राप्रपा उपाध्यक्षमा विक्रम पाण्डेलाई लोकप्रिय मत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन् ।

पाण्डे २५२१ मत ल्याएर निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप