सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे । सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहकह/m र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालबाट चार आईसीटी कम्पनीहरू एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँदै

काठमाडौं । नेपालका चार उत्कृष्ट आईसीटी कम्पनीहरू डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुने …

प्रतिकृया दिनुहॊस