नेपाल एसबीआई बैंकले गर्याे लाभांश घोषणा

नेपाल एसबीआई बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका नाफाबाट ३ दशमलव ५० बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी कुल पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन्।

बैंकले गत वर्ष नौ दशमलव ४७ प्रतिशत लाभांश वितरण गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य