विश्वकप फुटबलको फाइनल खेल आज हुदै

काठमाडौं ।  रुसमा जारी विश्वकप फुटबल २०१८को  फाइनल खेल आज हुदैछ । लुज्निकी रंगशालामा हुने फाइनलमा फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो  भने क्रोएशियाले इंग्ल्यान्डलाई हराएर फाइनलमा पुगेको हो ।फाइनलमा पुगेका फ्रान्स र क्रोएशिया दुवै टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकोको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री