आंशिकरुपमा खुल्याे ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन

लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आंशिकरुपमा मात्रै खुल्ने भएको छ।

यातायात व्यवस्था विभागले आवेदकको चाप उच्च हुँदा सिस्टममा समस्या भएपछि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिस्टम नै बन्द गर्ने भएको हो।

विभागले आवेदकको चाप बढ्दा कार्यालयको काममा चाप परेको बताएको छ। यस अनुसार अब विहान १० देखि साँझ ५ बजेसम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न सकिने छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री