बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ।बाजुरामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ५८  मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री