कांग्रेस वडासमिति उम्मेद्वारका लागि दर्ता शुल्क कति?

नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्वारी शुल्क तोकेको हो।

कांग्रेसले गाउँपालिका/ नगरपालिकाका वडा कार्यसमिति सभापतिका लागि पाँच सय तोकेको छ। यस्तै उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्यको लागि एक सय रकम तोकिएको छ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेद्‍वारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस