कैलालीमा खुकुरी प्रहार गरी युवकको हत्या, आठजना पक्राउ

धनगढी । कैलालीमा खुकुरी प्रहार गरी एक जना किशोरको हत्या भएको छ ।

लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवालको गए राति खुकुरी प्रहारबाट हत्या भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप