गायिका सरना श्रेष्ठको ‘हिमालको छेउमा’ सार्वजनिक

गायिका सरना श्रेष्ठको स्वर रहेको गीत ‘हिमालको छेउमा’ सार्वजनिक गरिएको छ ।

राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको भिडियोमा अभिनेता रमेश उप्रेती र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अभिनय देख्न सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस