कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्यता नामावली

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंग्याएकाे छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो।

कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो। तर त्यसलाई समाधान गरेर आज नामावली सार्वजनिक गरिएको सूचना अधिकारी अधिवक्ता केशव रिजालले जानकारी दिएका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री