मुक्तिनाथ क्यापिटलले १००% हकप्रद जारी गर्ने

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभाबाट सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ।

क्यापिटलको कार्यालयमा आयोजित विशेष साधारणसभाले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

हकप्रद निष्कासन गरेपश्चात क्यापिटलको पुँजी वृद्धि भई रु.४० करोड ५० लाख पुग्नेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस