मोरङ कारागारमा कैदीबन्दीबीच झडप, १४ जना घाइते

मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्द हरुबीच एक- आपसमा झडप हुँदा १४ जना घाइते भएका छन् ।

घाउ चोट लागेका चौकिदार गुरुङ सहित ६ जनाको कोशी अस्पतालमा उपचार भईरहेको छ । कारागारभित्र झडप भएपछि स्थिति नियन्त्रणमा लिन धेरै संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको   थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री