भाटभटेनीको ११ तले ‘स्मार्ट पार्किङ’ सञ्चालनमा

काठमाडौं । भाटभटेनी सुपरमार्केट टंगालमा नेपालकै पहिलो ११ तले स्मार्ट पार्किङ  सञ्चालनमा आएको छ ।

११ तलाको भर्टिकल पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक उद्घाटन गरेका थिए ।

यो स्मार्ट पार्किङ करिब ४ आनामा बनेको छ। यसको पार्किङमा  ४४ वटा गाडी  अटाउछन् ।

स्मार्ट पार्किङमा कार्ड स्क्यान गरेपछि खाली रहेको ठाउँमा लगेर गाडी पार्किङ गर्न सकिने भाटभटेनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री