भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ? (सूचीसहित)

काठमाडौं । तिहारअन्तर्गत मुख्य दिन आज शनिबार भाइटीका मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ । तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ ।

नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक–फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।

कुन देशमा कति बजे ? हेर्नुहोस् विज्ञप्ति :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री